प्रेस स्वतन्त्रता दिवशमा अन्तरक्रिया र प्रशिक्षण

दमक/ विश्व प्रेस स्वतन्त्रताका दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले दमकमा अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न गरेको छ । अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकका विषयमा महासंघले कार्यक्रम गरेको हो । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता तथा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा अधिकारकर्मी डा. रुपक खनालले अभिव्यक्ति … Continue reading प्रेस स्वतन्त्रता दिवशमा अन्तरक्रिया र प्रशिक्षण